Messages
Topic:
यहाँहरुको सल्लाह र सुझावहरु सेर गर्नुहोला ।
kasto gajab ko wen site hola aso detile pani descrieb garedekhhi hunthyo ni ...........
Jul 1
5:56 AM
When is this gonna happen man?crate something of your own so that we can comment.
=== Original Message ===
हामी सुनुवार दाजु-भाईहरु मिलेरा एउटा एकदमै गजवको वेब-साईट खोल्न गईरहेको कुरा यहाँहरुलाई जानकारी गराउन चाहान्छु, यहाँहरुको सहयोग विना कुनै पनि कुराको सम्भव नहुने भएकोले जाति पनि विश्वभर रहनुहुने सुनुवार दाजु-भाईहरु हुनुहुन्छ आफूले सकेसम्म आफ्नो क्षेत्रबाटा सक्दो सहयोग गर्नुहुन्छ भन्ने पूर्ण आशा लिएको छु । त्यसैले यहाँहरुको सल्लाह र सुझावहरु सेर गर्नुहोला । धन्यवाद
Sep 16
3:45 AM
la thik chha pahile kam garne ani tyesh pachhi matra aru kura
Nov 28
5:49 AM